खेलाडी छनोट् – Nepal Press
खेलाडी छनोट्

तेक्वान्दो छनोट प्रतियोगिता हुने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शनिबार ‘नगर तेक्वान्दो खेलाडी  छनौट’ प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समिति र नगरपालिकाको आयोजनामा ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ । गोकर्णेश्वर नगरपालिकामै जन्मिएर हुर्केका खेलाडीहरूलाई नगर, क्षेत्र, राष्ट्र...