खेलाडीको सेवा सुविधा – Nepal Press
खेलाडीको सेवा सुविधा

किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा ?

काठमाडौं । सरकारले राष्ट्रिय खेलाडीका लागि भनेर वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन । सोही कारण पदक दिलाएका खेलाडी निराश छन्भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ । कीर्तिमानी धावन बैकुण्ठ मानन्नधरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे...