खेलकुद मन्त्री – Nepal Press
खेलकुद मन्त्री

महामारीको जटिलतालाई चिर्दै खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किनुपर्छ : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा) को १३औं साधारण सभाले देश-विदेशमा पर्वको रौनक सिर्जना गरोस् भन्ने कामना गरेका छन् । मंगलबार सानेपामा शुरू भएको एन्फाको १३औं साधारणसभालाई सम्बोधन गर्दै तामाङले फुटबलको क्षेत्रमा यो कार्यक्रमले हर्षको वातावरण पैदा गरेर खेलाडीमा खुशी ल्याउन सकोस्...