खेलकुद बजेट – Nepal Press
खेलकुद बजेट

कर्णालीमा खेलकुद बजेट : हात्तीको मुखमा जीरा

खेलकुद पूर्वाधारको हिवासमा देशमा सबैभन्दा पछि परेको प्रदेश हो- कर्णाली । राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद यही प्रदेशमा आयोजना गर्ने घोषणा गरिसकेको छ । तर यहाँ ठूला प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधार निकै न्यून छ । यसको अर्थ यहाँ धेरै संरचनाहरु बनाउन बाँकी छ । संघीय संरचनाअनुसार प्रदेश...