खेलकुद गतिविधि – Nepal Press
खेलकुद गतिविधि

खेल गतिविधि ठप्प हुदाँ खेलकुद संरचना पनि आएन प्रयोगमा

काठमाडौं । कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगैै थलिएका पनि छन् । नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफू मातहतमा रहेका...