खेमविक्रम शाही – Nepal Press
खेमविक्रम शाही

राजमो सांसद शाहीको प्रष्टीकरण : बन्धक बनाइएको होइन, बेहोस भएर अस्पताल गएको हुँ

पोखरा । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका बाग्लुङका सांसद खेमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको प्रष्टोक्ति दिएका छन् । कतिपयले उनलाई बन्धक बनाई अस्पताल पुर्‍याएको भनेर आशंका गरेका बेला यसबारे प्रष्ट पार्न बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहीले सदनमा जाने...