खुमलटार युथ क्बल – Nepal Press
खुमलटार युथ क्बल

खुमलटार र लिग लिडर सातदोबाटोको अंक बराबरी

काठमाडौं । सबिन केसीको दुई गोल प्रेरित खुमलटार युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार ब्वाइज युनियन क्लबलाई ३-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १९औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिन दुई मिनेट बाँकी रहँदा...