खुको उत्पादन – Nepal Press
खुको उत्पादन

उत्पादन घटेसँगै चिनी मिललाई उखु अभाव

काठमाडौं । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । उखुकिसानले समयमा उखु बेचे वापतको भुुत्तानी रकम नपाउँदा पनि पछिल्लो समय उखु किसानले उखु खेति...