खीर – Nepal Press
खीर

खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका थिए । तर, माधव नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं अनुपस्थित बनेका छन् ।