खिमलाल भट्टराई – Nepal Press
खिमलाल भट्टराई

राष्ट्रियसभामा एमालेको आपत्ति- सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा आपत्ति जनाएको छ । प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाए । ‘चारजना सुकुम्बासीको हत्या गर्ने काम भयो,’ भट्टराईले भने, ‘अरुका लागि दसैँ आएको छ तर...