खाेप प्रभावकारिता – Nepal Press
खाेप प्रभावकारिता

कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

नेपालमा कोरोनाविरुद्धको खोपका लागि सरकारले निकै ठूलो धनराशी खर्च गरिरहेको छ । विभिन्न देशबाट खोप गरिद गरेर नागरिकलाई निशूल्क वितरण गरिरहेको सरकारले खाेपको प्रभावकारीताका सम्वन्धमा भने अहिलेसम्म कुनै अध्ययन गरेको छैन ।