खाेप खरिद – Nepal Press
खाेप खरिद

पाल्पाका दुई स्थानीय तहद्वारा कोरोना खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार

रुपन्देही । पाल्पाका दुई स्थानीय तहले आफैं स्रोत व्यवस्थापन गरी खोप खरिदको गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छन् । रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले आर्थिक व्यस्थापन आफैंले गर्ने गरी मन्त्रालसँग अनुमति मागेका हुन् । रामपुर नगरपालिकाले ५० हजार डोज र रम्भा गाउँपालिकाले २० हजार डोज कोरोना खोप खरिदको लागि...