खाेप अभियान – Nepal Press
खाेप अभियान

काठमाडौं महानगरभित्र २ दिनमा १८ हजार बढीले लगाए खोप

काठमाडौं । काठमाडौं महानगर क्षेत्र भित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।...