खानेपानी संस्थान – Nepal Press
खानेपानी संस्थान

खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौं । नेपाल खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को बैठकले संस्थानको अध्यक्षमा गुणाखर भुसाललाई नियुक्त गरेको छ । सदस्यहरूमा भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ, संविधानसभा सदस्य निर कुमारी कुँवर (निरु दर्लामी), नारायणी जिसी, रमेश केसी र बासुदेव अर्याल नियुक्त भएको खानेपानी मन्त्रालयले जनाएको छ...