खानेपानी अभाव – Nepal Press
खानेपानी अभाव

स्वास्थ्य कार्यालयमा खानेपानीको अभाव

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका–१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइ कार्यालयमा खानेपानीको अभाव  भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको हो । दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा...