खानेपानीमन्त्री मणि थापा – Nepal Press
खानेपानीमन्त्री मणि थापा

मणि थापा भन्छन्- प्रचण्डको कारबाही उतैको कुरा हो, हामी एमाले भयौं

काठमाडौं । पुनःस्थापित नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका खानेपानीमन्त्री मणि थापाले आफूहरु राजनीतिक निर्णयबाट केपी ओलीसँग हिडेकाले अदालतको फैसलाले प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् । नेपालप्रेससँग कुरा गर्दै थापाले अदालतको फैसालको सम्मान गर्ने तर राजनीतिक निर्णयबाट अघि बढ्ने बताए । उनले अदालतको फैसलाले कम्युनिस्ट आन्दोलनलाई सही...