खानदानी छोरी – Nepal Press
खानदानी छोरी

गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकडिङ स्टुडियोमा...