खाद्य प्रविधि तथा गुण नियन्त्रण – Nepal Press
खाद्य प्रविधि तथा गुण नियन्त्रण

खाद्य गुण नियन्त्रणका दुई कर्मचारीले हेर्छन् पाँच जिल्ला

तनहुँ। सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।...