खाद्यान्न सहयाेग – Nepal Press
खाद्यान्न सहयाेग

धदिङका विपन्न चेपाङलाई खाद्यान्न सहयोग

धादिङ । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान गरेको हो । स्वर्गीय...