खाद्यान्न पसल – Nepal Press
खाद्यान्न पसल

जोखिम बढाउने खाद्यान्न पसलको भीड (तस्बिरहरू)

काठमाडौं । उपत्यकामा थपिएको सात दिनको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन सीडीओको संयुक्त बैठकले एक साताका लागि खाद्यान्न जोहो गर्न भनेर दिएको २ दिनको समय सीमाका कारण त्यस्ता पसलमा झन भीड बढेको छ । आज बिहानैदेखि परिरहेको पानीको पर्वाह नगरी सेवाग्राहीहरू...