खाद्यान्न अभाव – Nepal Press
खाद्यान्न अभाव

हुम्लामा खाद्यान्न अभाव हुने देखिएपछि हवाइमार्गबाट ढ्वानी गर्न माग

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ । रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाइमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था...