खल्ती – Nepal Press
खल्ती

सामाजिक सुरक्षा कोषमा ‘खल्ती’बाट पनि योगदान रकम जम्मा गर्न सकिने

काठमाडौं । अबदेखि सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम ‘खल्ती’ मोवाइल एपबाट पनि गर्न सकिने भएको छ । यस अघि कनेक्ट आइपीएस प्रणालीबाट मात्र योगदान गर्न सकिने रकम अबदेखि खल्तीबाट पनि गर्न सकिने व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषले एक सूचना जारी गर्दै खल्तीबाट योगदान गर्ने...