खराव माैसम – Nepal Press
खराव माैसम

खराव मौसमका कारण चीनमा २१ अल्ट्रा धावकको मृत्यु, डेढ सयको उद्धार

एजेन्सी । उत्तर-पश्चिम चीनमा एक लामो दूरीको दौड प्रतियोगितामा सहभागी घावकहरु खराव मौसमको चपेटामा पर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ । गान्सु राज्यको पर्यटकीय स्थल एल्लो रिभर स्टोन फरेस्टमा शनिबार भएको प्रतियोगिताका सहभागीहरु तीव्र गतिको हावासँगै अत्याधिक चिसो पानीबाट प्रताडित भएका थिए । त्यहाँ १ सय किलोमिटर प्रतिघण्टाको...