खप्तडमा ‘एक घर–एक बैंक’ नमूना पालिका – Nepal Press
खप्तडमा ‘एक घर–एक बैंक’ नमूना पालिका

ग्रामीण भेगमा बैंकिङ पहुँच पुर्‍याउँदै राष्ट्र बैंक, खप्तडमा ‘एक घर–एक बैंक’ नमूना पालिका घोषणा

बाजुरा । ग्रामीण भेगका जनतालाई वित्तीय पहुँच पुर्‍याउने हेतुले नेपाल राष्ट्र बैंकले खप्तड छेडेदह गाउँपालिकामा ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्था ग्रामीण भेगसम्म पुग्नु पर्ने भन्दै राष्ट्र बैंकले सो कार्यक्रम घोषणा गरेको राष्ट्र बैंकका सुदूरपश्चिम प्रदेश कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले...