खगोलशाष्त्र – Nepal Press
खगोलशाष्त्र

४०० वर्षपछि शनि र बुध नजिकिंदै, नेपाली आकाशमा सोमबार हेर्न पाइने

हाम्रो सौर्यमण्डलका दुई ठूला ग्रह बृहस्पति र शनि चारसय वर्षपछि एकदम नजिक हुँदैछन् । नेपाली आकाशको दक्षिणपश्चिममा सोमबार सूर्यास्तपछि खगोलशास्त्रकै दुर्लभ दृश्य देख्न पाइने भएको छ । सन् १६२३ मा यसअघि यस्तो दृश्य देखिएको थियो । यो घटनाले पृथ्वीसहित सौर्यमण्डलमा महत्वपूर्ण उतारचढाव आउने ठोकुवा गरिएको छ । यसअघि उक्त...