खगराज अधिकारी – Nepal Press
खगराज अधिकारी

खगराज अधिकारीको आरोप : नेकपा एस कृत्रिम गर्भाधानबाट निस्किएको पार्टी हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका हुन् ।...