क्सफोर्ट-एस्ट्राजेनेका खोप – Nepal Press
क्सफोर्ट-एस्ट्राजेनेका खोप

फ्रान्स, इटली र जर्मनीद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक

एजेन्सी । रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी र इटलीले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले भने एस्ट्राजेनेका खोपकै कारण रगत जम्ने समस्या भएकोबारे अहिलेसम्म कुनै प्रमाण फेला नपरेको दावी गरेको छ । डब्ल्यूएचओले यो पनि भनेको छ कि...