क्षेत्रीय अधिवेशन – Nepal Press
क्षेत्रीय अधिवेशन

गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

रूपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो देखिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा भने कमजोर भएका छन् । आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी थप कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अहिलेसम्म क्षेत्र नम्बर १ मा मात्र उनको समूह विजयी भएको...