क्षयरोगको विरामी बढ्दै – Nepal Press
क्षयरोगको विरामी बढ्दै

चिसोसँगै क्षयरोगको विरामी बढ्दै

मोरङ । नेपालमा क्षयरोग टिबीबाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए । अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या...