क्षती – Nepal Press
क्षती

हावाहुरीबाट झापामा दुई करोड क्षति

झापा । लगातार आएको हावाहुरीका कारण झापामा करीब दुई करोडको फलफूल तथा अन्नबाली क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिकाका किसानले लगाएको खाद्य, फलफूल र तरकारी खेतीमा हावाहुरीले क्षति गरेको हो । कृषकहरुले लगाएको करिव १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा...