क्षतिग्रस्त पुल – Nepal Press
क्षतिग्रस्त पुल

बाढीबाट क्षतिग्रस्त पुलको अध्ययन गर्न सहसचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । बाढीबाट क्षतिग्रस्त पुलको अध्ययन गर्नका लागि सरकारले सहसचिव एवम सडक विभागका उपमहानिर्देशक पुल महाशाखा प्रमुख दिपक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री बसन्त कुमार नेम्बाङको उपस्थितिमा उच्च पदाधिकारीको सहभागितमा बसेको मन्त्रीस्तरीय बैठकले कार्यदल गठन गरेको हो ।...