क्वारेन्टिनमा – Nepal Press
क्वारेन्टिनमा

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको हो । नयाँ जातको प्रजातिको भाइरसको...