क्लिन स्विप – Nepal Press
क्लिन स्विप

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । एसियन यु-१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- २ को चारै प्रतिस्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइजरगल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइजरगल्र्स डबल्समा नेपाली जोडीले शीर्ष स्थान हासिल गरेका थिए । नेपाल...