क्लिन फिड – Nepal Press
क्लिन फिड

एमएसओहरुप्रति विज्ञापन बोर्ड कठोर,फेसबुक र ओटिटीका विज्ञापनप्रति मौन

काठमाडौं । सरकारले एमएसओ तथा एलएसओहरुलाई टेलिभिजनमा क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञापन बोर्डले बिहीबार प्रेस विज्ञप्ती जारी गर्र्दै विदेशी टेलिभिजनहरुमा विज्ञापनसहित प्रसारण तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको हो । बोर्डले अनुगमनको क्रममा एमएसओ तथा एलसीओले विदेशी टेलिभिजनहरुमा विज्ञापनसहित गैरकानुनीप्रसारण गरेको पाइएकाले...