क्लिनफिड – Nepal Press
क्लिनफिड

माननीय सञ्चारमन्त्रीज्यू ! निर्धोलाई ठोक्ने, बलियोलाई बोक्ने कहिलेसम्म ?

नेपालमा राष्ट्रिय प्रशारण कानून छ जसले कुनै पनि भिडिओ सामग्री नियमको सीमाभित्र रहनुपर्ने व्यवस्था गरेको छ । तर, दु:खलाग्दो कुरो यस मन्त्रालयले आफ्नो गैर कानूनीरूपमा ‘असाधारण विवेक’ को प्रयोग गर्दै इन्टरनेट व्यवसायका खेलाडीहरूलाई सबै कानूनहरू भंग गर्ने भरपुर छुट दिँदै लुटेको अवसर दिएको छ ।