क्लासिटेक – Nepal Press
क्लासिटेक

क्लासिटेकविरुद्धको समाचारप्रति आईस्पानको ध्यानाकर्षण

काठमाडौं  । विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी, तथा ‘तालाबन्दी’ गरेको समाचार प्रकाशनपछि ‘क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शीर्षकहरूमा प्रकाशित समाचारप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान )ले ध्यानाकर्षण भएको बताएको छ । ‘राज्यको चौथो अङ्गको रूपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान...