क्लासिक टेक – Nepal Press
क्लासिक टेक

क्लासिक–टेकले कलंकीमा बिस्तार गर्‍यो १०० औं आउटलेट

काठमाडौं । नेपालको नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक–टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । सेवा बढाउने उद्देश्यकासाथ कलंकीमा सेवा बिस्तार गरेको कम्पनीले जनाएको छ । क्लासिक टेकको यो १०० औं आउटलेट हो । यसमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जनाएको छ।...