क्लब विश्वकप – Nepal Press
क्लब विश्वकप

क्लब विश्वकपमा ‘कनकाफ’ क्लबको ऐतिहासिक फाइनल यात्रा

  एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मीरासमाथि १–० गोलको अप्रत्यासित जित निकाल्दै मेक्सिकोको टाइगर्स क्लब फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । क्लब विश्वकपको फाइनलमा मेक्सिकोका क्लब पुगेको यो पहिलोपल्ट हो । त्यतिमात्र होइन उत्तर, मध्य र क्यारेवियन क्षेत्रसमेतको कनकाफबाट क्लब विश्वकपको फाइनलमा पुगेको यो पहिलोपल्ट हो ।...