क्लब लिग भलिबल – Nepal Press
क्लब लिग भलिबल

आरबीबी-एनभीए भलिबल लिग आजदेखि, पहिलो दिन ४ खेल

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आजदेखि आरबीबी-एनभीए महिला तथा पुरुष भलिबल लिग सुरु हुँदैछ । पहिलाे दिन बिहीबार चार खेल हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहान १० बजे महिलातर्फ न्यु डाइमन्ड क्लब र डोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ बजेपछि सुरु हुने खेलमा पुरुषतर्फ...