क्लबहाउस – Nepal Press
क्लबहाउस

क्लबहाउसमा आयो म्यासेजिङ फिचर- ब्याकच्यानल

काठमाडौं । पछिल्लो समय चर्चित अडियो डिस्कसन प्लेटफर्म ‘क्लबहाउस’मा म्यासेजिङ फिचर थपिएको छ । ‘ब्याकच्यानल’ नाम दिइएको यो फिचरमार्फत् अन्य सामाजिक सञ्जालमा जस्तै च्याट गर्ने सुविधा पाउनेछन् । अडियो बेस्ड एप- क्लबहाउसले बुधबार आफ्नो ब्लग पोस्टमा नयाँ फिचर- ब्याकच्यानल सार्वजनिक भएको जानकारी दिएको थियो । एपको पछिल्लो अपडेटपछि इन्टरफेसको...