क्रोएसिया – Nepal Press
क्रोएसिया

शानदार जितसँगै स्पेन अन्तिम १६ मा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलको फराकिलो नतिजामा पराजित गर्दै स्पेन युरो २०२० को अन्तिम १६ मा पुगेको छ । बुधबार राति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाब्लो साराबिया, फेरान टोरेस र आयमेरिक ल्यापोर्टले एक-एक गोल गरे । बाँकी दुई स्लोभाकियाका खेलाडीले आत्मघाती...