क्रिस मोरिस – Nepal Press
क्रिस मोरिस

क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग  (आईपीएल)का सर्वाधिक महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा राजस्थान रोयल्सले १६.२५ करोडमा खरिद गरेसँगै यसअघिको युवराज सिंहको कीर्तिमान तोडिएको हो । यसअघि युवराज १६ करोडमा बिक्री भएका सबैभन्दा महंगा खेलाडी थिए । सुरुआती मूल्य ७५ लाखदेखि...