क्रिस केरन्स – Nepal Press
क्रिस केरन्स

न्युजिल्यान्डका पूर्व क्रिकेटर क्रिस केर्न्सलाई प्यारालाइसिस

काठमाडौं । न्युजिल्यान्डका पूर्वअलराउन्डर क्रिस केर्न्सलाई खुट्टाको प्यारालाइसिस भएको छ । आकस्मिक मुटुको शल्यक्रियापछि उनको स्पाइनमा स्ट्रोक लागेसँगै खुट्टामा प्यारालाइसिस भएको न्युजिल्यान्डका सञ्चारमाध्यमहरूले लेखेका छन् । ५१ वर्षीय केरन्स आफ्नो घर क्यानबेरा फर्किए पनि उनको अवस्था गम्भीर रहेको उनका वकिल आरोन ल्लोएडलाई उद्धृत गर्दै रिपोर्टहरू जारी भएका छन् ।...