क्रिस्टियानो रोनाल्डो – Nepal Press
क्रिस्टियानो रोनाल्डो

फेरि जुम्ल्याहा सन्तानको पिता बन्दै क्रिस्टियानो रोनाल्डो

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो र प्रेमिका जर्जिना रोड्रिगेज फेरि जुम्ल्याहा सन्तानको आमाबुबा बन्दैछन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बिहिबार रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज जम्ल्याहा सन्तानको आशमा रहेको बताएका छन् । उनीहरुले यो समाचार पुष्टि गर्दै लेखेका छन्,‘ हामी जुम्ल्याहा बच्चाको आशा गरेका छौँ...