क्रिसमस – Nepal Press
क्रिसमस

इसाई धर्मको प्रमुख चाड क्रिसमस आज मनाइँदै

काठमाडौं । आज डिसेम्बर २५ अर्थात् क्रिसमस डे । इसाई धर्मका संस्थापक येशूख्रीष्टको जन्मजयन्तीका रुपमा देशभरका गिर्जाघरमा प्रार्थनासहित शुभकामना आदानप्रदान गरी मनाइँदैछ । क्रिसमसका अवसरमा नेपालमा पनि काठमाडौं, पोखरा, धरानलगायतका पर्यटकीय शहरमा छुट्टै रौनक हुने गरेको छ । इसाई धर्म अनुयायी अधिक रहेको ठाउँमा येशूको शिक्षा एवं उपदेशबारे कुराकानीका...