क्रिष्टियानो रोनाल्डो – Nepal Press
क्रिष्टियानो रोनाल्डो

रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २ गोल गरेपछि कोपा इटालियाको सेमिफाइनल पहिलो लेगमा युभेन्टसले इन्टर मिलानमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ । अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले युभेन्टसका गोलरक्षक जिानलुइगी बुफोनलाई छक्याउँदै खेलको नवौं मिनेटमै इन्टरलाई अग्रता दिलाएका थिए । बुफोनको यो सिनियर करिअरमा ११ सयौं खेल थियो...