क्रियाशील सदस्यता – Nepal Press
क्रियाशील सदस्यता

रसुवाको क्रियाशील विवाद टुंगियो, अब रौतहटको बाँकी

काठमाडौं । नेपाली कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । १४ औं महाधिवेशनका लागि अब रौतहटको मात्रै क्रियाशील सदस्यता विवाद मात्रै टुंगो लाग्न बाँकी छ । रसुवामा नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद रहेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार रसुवा जिल्लाको कुल क्रियाशील...