क्रियाशील सदस्यता छानविन समिति – Nepal Press
क्रियाशील सदस्यता छानविन समिति

क्रियाशील सदस्यता टुंग्याउन फेरि मापदण्ड बनाइँदै, कांग्रेस नेताहरु बिहानैदेखि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसमा टुंगो लाग्न बाँकी क्रियाशील सदस्यताबारे सहमति जुटाउन अन्तिम प्रयास सुरु भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले छानबिन समितिले पनि टुंगो लगाउन नसकेका क्रियाशील सदस्यताबारे सहमति जुटाउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिएको छ ।...