क्रिप्टो करेन्सी – Nepal Press
क्रिप्टो करेन्सी

क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ?

डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रामा झुक्किनु भने हुँदैन । यिनको उत्पादन, प्रयोग र नियमन बिल्कुल फरक–फरक हुन्छ । क्रिप्टो करेन्सी भनेको त्यस्तो मुद्रा हो जुन छुन, देख्न वा महसुस गर्न सकिँदैन । यो कम्प्युटर कोडिङको रुपमा उत्पादन गरिएको हुन्छ । र विकेन्द्रिकृत ब्लक चेन प्रविधिमा प्रबिष्ट गरिएको हुन्छ...