क्रिकेट प्रतियोगिता – Nepal Press
क्रिकेट प्रतियोगिता

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि

सिन्धुपाल्चोक ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आज दुई खेल सञ्चालन गरिने छ । गाउँपालिका र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी...